नेभिगेशन
समाज विविध

निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल नियुक्त

काठमाडौँ- निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल नियुक्त भएकी छिन् ।

आयोगको शुक्रबार बसेको बैठकले निर्वाचन आयोगको प्रवक्तामा सहसचिव नीता पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

आयोगका सहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ मिति २०८१/०७/३० को निर्णय अनुसार निर्वाचन आयोगको प्रवक्ता भई कामकाज गर्न सहसचिव श्री नीता पोख्रेल अर्याल तोकिनुभएको व्‍यहोरा जानकारी गराइएको छ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता