नेभिगेशन
राजनीति

कांग्रेस कार्यकर्ताले आफ्ना उम्मेदवारलाई डर धम्की दिएको भन्दै आयोग पुग्यो रास्वपा, उजुरी यस्तो छ

काठमाडौं– हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बन्ने तयारी गरेकी सुजाता थापालाई कांग्रेस कार्यकर्ताले डर धम्की दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा उजुरी गरेको छ। 

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगसमक्ष लिखित रूपमा निवेदन दिँदै उक्त कार्यमा संलगन्हरूलाई कारवाहीको माग गरेका छन्।

आयोगसमक्ष दिइएको उजुरीमा सुजाता र उनको श्रीमान बल थापालाई ४०–५० जना युवाहरुको समूहले घरबाट लछारपछार गर्दै लगिएको दाी गरिएको छ। 

rsp-bigyapti-upachunab-1731837324.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति