Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

मंगलबार, मंसिर ४, २०८१

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको वार्षिक कार्ययोजना कार्यान्वयन र अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्