Nic Ad Nic Ad
Nic Ad Nic Ad

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

बिहीबार, मंसिर ६, २०८१

काठमाडौं– संघीय संसद राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो २ बजे सिंहदरबारस्थिति समितिको बैठक कक्षमा बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  ०८:४९
प्रतिक्रिया दिनुहोस्