सङ्क्रमणकालीन न्यायसहितका दुई समितिमा आवेदन दिनेहरूको सूची सार्वजनिक
काठमाडौँ- सङ्क्रमणकालीन न्यायसहितका दुई समितिमा आवेदन दिनेहरूको सूची सार्वजनिक भएको छ ।
सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका लागि अध्यक्ष र सदस्यसहित १० पदका लागि १५७ जनाले आवेदन दिएका थिए ।
टीआरसी सर्च कमिटीले दुई आयोगका लागि अध्यक्ष र सदस्यका लागि आवेदन मागेको थियो ।
सूची :
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१ २०:४९
प्रतिक्रिया दिनुहोस्