बैकुण्ठ अर्यालको राजीनामा स्वीकृत
काठमाडौँ - सरकारले डा. बैकुण्ठ अर्याल अर्यालको राजीनामा स्वीकृत गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजीनामा स्वीकृत गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दर्ता गरेसँगै निलम्बनमा परेका डा. अर्यालले विशेष अदालतबाट सफाइ पाएसँगै राष्ट्रिय योजना आयोगमा सिर्जना गरिएको विशेष अधिकृत पदमा हाजिर गरेसँगै राजीनामा दिएका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१ २२:२६
प्रतिक्रिया दिनुहोस्