Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपनिर्वाचनका लागि मतपत्रको नमूना सार्वजनिक

शुक्रबार, मंसिर ७, २०८१

काठमाडौँ- स्थानीय तह उपचुनावको वास्तविक मतपत्रको नमूना सार्वजनिक भएको छ । 

उपनिर्वाचन हुन लागेको पालिका र वडा गरी ४१ वटै स्थानका लागि छुट्टा छुट्टै आवश्यक पर्ने मतपत्रका डिजाइन तयार गरेपछि निर्वाचन आयोगले शुक्रबार नमूना सार्वजनिक गरेको हो ।

उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिन्हमात्र समावेश गरी मतपत्र तयार गरिएका आयोगले जानकारी दिएको छ।

मतपत्रको नमुना :

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार