Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने सरकारको निर्णय

सोमबार, मंसिर १०, २०८१

काठमाडौँ- सरकारले प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने निर्णय गरेको छ । 

एक मन्त्रीले दिएको जानकारी अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी ऐन छलफलका लागि विधायन समितिमा  पठाउने निर्णय गरेको हो । 

यसअघि आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पेस गरेको थियो । 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  २०:०७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार