Nic Ad Nic Ad
Nic Ad Nic Ad

धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले लिए सपथ

मंगलबार, मंसिर ११, २०८१

काठमाडौं– सोमबार बसेको मन्त्रिपरिषद्ले नियुक्त गरेका नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

श्रेष्ठले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनलाई पौडेलले मंगलबार साँझ पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

श्रेष्ठले आजै बोर्ड अध्यक्षको पत्र पनि बुझेका छन् । योसँगै श्रेष्ठले आजबाट बोर्डको कार्यभार सम्हालेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १९:०७
प्रतिक्रिया दिनुहोस्