नेभिगेशन
राजनीति

कान्तिपुरका प्रधान सम्पादकलाई राप्रपा नेता रविन्द्र मिश्रका १० प्रश्नहरू

काठमाडौं– राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानलाई १० वटा प्रश्नहरू गरेका छन्। 

चौहान र संजय सिलवाल गुप्ताको पडकास्ट हेरेपछि उनले ति प्रश्नहरू गरेका हुन्। 

सामाजिक सञ्जालमार्फत रविन्द्र मिश्रले यसको भनेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति