Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौंमा रविको आजको बयान सकियो

शुक्रबार, मंसिर १४, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालयमा आजको बयान सकिएको छ । आज उनको करिब साढे ६ घण्टा लामो बयान लिइएको हो ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्