नेभिगेशन
खेलकुद

एनपीएलको मस्कट ‘जीत’ सार्वजनिक

काठमाडौँ- भोलिबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक मस्कट सार्वजनिक भएको छ ।

टियु क्रिकेट मैदानमा एक कार्यक्रम गर्दै एनपीएलको आधिकारिक मस्कट सार्वजनिक भएको हो । सार्वजनिक गरेअनुसार एनपीएलको मस्कट जीत हिउँ चितुवा रहेको छ । भोलिबाट सुरु हुने एनपीएलमा ८ फेन्चाइच टोली सहभागी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद