नेभिगेशन
राजनीति

आचारसंहित उल्लघंन गरेको भन्दै कीर्तिपुरका दुई उम्मेदवारविरुद्ध आयोगमा उजुरी

काठमाडौँ- आचारसंहित उल्लघंन गरेको भन्दै कीर्तिपुरका दुई उम्मेदवारबिरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

नेपाली कांग्रेसबाट प्रमुखमा उम्मेदवारी दिएका कृष्णमान डंगोल र नेकपा एमालेबाट प्रमुखमा उम्मेदवारी दिएका डा सुरेन्द्र मानन्धर विरुद्ध आयोगमा उजुरी परेको हो । 

उनीहरुले मौन अवधिको समयमा आचारसंहिता बिपरित मतदाताहरुको समुह जुटाई भोजभत्तेर खुवाई मतदातालाई प्रभावित पारेको उजुरीमा उल्लेख छ । 

received_574461961838680-1732949219.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति