नेभिगेशन
खेलकुद

एनपीएलः बिराटनगरको विकेट गयो, लोकेश बम बोल्ड आउट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा टस हारेर ब्याटिङ थालेको बिराटनगर किङ्सको पहिलो विकेट गएको छ। 

ओपनर लोकेश बमको विकेट गिरेको हो। उनले ६ बलमा ५ रन बनाएर पिच छाड्न परेको हो। 

बिराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले १८० देखि १९० सम्मको रन बनाउन सकिने अनुमान गरेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद