Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनपीएलः बिराटनगरले दोस्रो विकेट गुमायो, ५५ रनमा २ विकेट

शनिबार, मंसिर १५, २०८१

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा टस हारेर ब्याटिङ थालेको बिराटनगर किङ्सको दोस्रो विकेट गएको छ। 

ओपनर लोकेश बमपछि आएको इलियासको पनि विकेट गिरेको हो। ओपनर मार्टिन गप्टिल चलिरहेका छन्। ५५ रन बनाउँदा २ विकेट गुमाएको

बिराटनगरले यो समाचार तयार पार्दासम्म बिराटनगरले १ण् ओभरमा ६५ रन बनाएको छ। 

बिराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले १८० देखि १९० सम्मको रन बनाउन सकिने अनुमान गरेका थिए।
 

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्