नेभिगेशन
खेलकुद

एनपीएलको दोस्रो छक्का सन्दीप लामिछानेको नाममा, ७ रन बनाएर फर्किए

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो छक्का बिराटनगर किङका कप्तान सन्दीप लामिछानेका नाममा पुगेको छ। 

यसअघि पहिलो छक्का बिराटनगरमै रहेका न्यूजिल्यान्डका मार्टिन गुप्टिलका नाममा थियो। 

उद्घाटन खेलमा टस हारेर ब्याटिङ थालेको बिराटनगर किङ्सले ८ विकेट गुमाइसकेको छ। लामिछाने ७ रन बनाएर फर्किएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद