नेभिगेशन
समाज विविध

विदेशी मुद्राको विनिमय दर : आज कुवेती दिनार र कतारी रियालको मूल्य कति ?

काठमाडौं - आज अमेरिकी डलरको बिक्री दर १३५.४८ रुपैयाँ र खरिद दर १३४.८८ रुपैयाँ छ।

युरोको खरिद दर आज १४२.४३ रुपैयाँ छ भने बिक्री दर १४३.०६ रुपैयाँ छ। १ पाउण्डको खरिद दर आज १७१.२१ रुपैयाँ र बिक्री दर १७१.९७ रुपैयाँ छ।

स्वीस फ्रयांकको बिक्री दर आज १५३.७८ रुपैयाँ र अस्ट्रेलियन डलरको बिक्री दर ८८.१५ रुपैयाँ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध