Nic Ad Nic Ad
Nic Ad Nic Ad

बालुवाटारमा डाकियो आकस्मिक मन्त्रिपरिषद बैठक

आइतबार, मंसिर १६, २०८१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि आकस्मिक मन्त्रिपरिषदको बैठक डाकेका छन्। 

सोमबार चीन भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा बैठक डाकेका हुन्। 

सोमबार हुने नियमित मन्त्रिपरिषदको बैठकले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गरिने बताइएको छ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १३:३५
प्रतिक्रिया दिनुहोस्