नेभिगेशन
राजनीति

रुकुम पश्चिमको सानीभेरी-५ काँग्रेस विजयी

काठमाडौँ - आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको नतिजाअनुसार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ मा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । 

निर्वाचन आयोगका अनुसार काँग्रेसका उम्मेदवार मोतीराम खत्री ५९० मतका साथ विजयी भएका हुन् । यस्तै माओवादी केन्द्रका जसिराम बस्नेत ५३७ मत ल्याएर पराजित भए । 
माओवादीको प्रभाव क्षेत्र मानिने भए पनि सो स्थानमा सोही पार्टी पराजित बनेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति