नेभिगेशन
राजनीति

स्थानीय तह उपनिर्वाचन : गोरखा–५ मा एमालेको सिट माओवादीले खोस्यो

काठमाडौं – गोरखा नगरपालिका ५ मा नेकपा माओवादी केन्द्रका विष्णुबहादुर मगर निर्वाचित भएका छन्।

मगरले ४८६ मत ल्याउँदा कांग्रेसका भाइकाजी आलेले ४०२ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। २०७९ मा जितेको नेकपा एमालेले यहाँ ३४५ मत मात्र प्राप्त गरेर तेस्रो स्थान हासिल गरेको छ।

यहाँ एमालेले दुर्गामाया थापा राणालाई उठाएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति