नेभिगेशन
खेलकुद

७४ रन बनाउँदा काठमाडौं गुर्खाजले गुमायो ६ विकेट

काठमाडौं– १३ ओभरमा काठमाडौं गुर्खाजले जम्मा ७४ रन बनाएर ६ विकेट गुमाएको छ। 

उसले पावर प्लेमा नै ५ विकेट गुमाएको थियो। 

चितवन राइनोजले गज्जब बलिङ गरिरहेको छ। 

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेल विहान ९ः१५ देखि त्रिवि मैदान किर्तिपुरमा जारी छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद