नेभिगेशन
खेलकुद

१८ ओभर पुग्दा चितवन राइनोजविरुद्ध काठमान्डुको १०४ रन, ७ विकेट चैट

काठमाडौं– १८ ओभरमा काठमाडौं गुर्खाजले जम्मा १०४ रन बनाएर ७ विकेट गुमाएको छ। 

उसले पावर प्लेमा नै ५ विकेट गुमाएको थियो। 

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेल विहान ९ः१५ देखि त्रिवि मैदान किर्तिपुरमा जारी छ। 

चितवन राइनोजले बलिङमा राम्रो गरेको छ। ७ औं विकेट लिनेमा चितवनका मार्की कप्तान कुशल मल्लको क्याच उपलब्धिमुलक भयो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद