नेभिगेशन
खेलकुद

एनपीएल खेल्न शिखर धवन त्रिवि मैदान आइसके, कर्णालीको पहिलो र जनकपुरको दोस्रो खेल हुँदैछ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेल सोमबार १ः१५ मा सुरु हुँदैछ। 

त्रिवि मैदानमा हुने क्रिकेटको यो महासंग्राममा पहिलो जित निकालेको जनकपुर बोल्ट्स र पहिलो खेलका लागि कर्णाली याक्स मैदानमा हुनेछन्। 

विस्फोटक ब्याट्सम्यान शिखर धवन यसका निम्त्रि त्रिवि मैदान आइसकेका छन्। उनी कर्णाली याक्सबाट ओपनर ब्याट्सम्यान हुन्। 

उनको एनपीएल खेल पर्खाइको विषय बनेको थियो। आज उनको प्रस्तुती हेर्न लायक हुने अनुमान गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद