नेभिगेशन
खेलकुद

कर्णाली याक्सले टस जितेर ब्याटिङ रोज्यो, शिखर धवन हुनेछन् ओपनर

काठमाडौं– कर्णाली याक्सले टस जितेर ब्याटिङ रोजेको छ।

सोमबार नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली भिड्दैछन्। 

कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङ रोजेका हुन्। ओपनिङमा शिखर धवन आउनेछन्। उनी एनपीएलका एक आकर्षक खेलाडी हुन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद