Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनपीएल : कर्णालीको ठूलो विकेट ढल्यो, शिखर धवन आउट

सोमबार, मंसिर १७, २०८१

काठमाडौं– एनपीएलको तेस्रो खेलमा कर्णाली याक्सले ठूलो विकेट गुमाएको छ। 

विश्व चर्चित ओपनर तथा ब्याट्सम्यान शिखर धवन आउट भएका छन्। योसँगै जनपुर बोल्ट्सले कर्णालीका दुई ओपन देव खनालसहित दुई विकेट लिएको छ। 

धवन १४ रन बनाएर बाहिरिएका हुन्। 

यो समाचार तयार पार्दासम्म कर्णालीले ४ ओभरको दौरानमा २१ रन मात्र बनाएको थियो।
 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्