नेभिगेशन
खेलकुद

एनपीएल : जनकपुर बोल्ट्सको आक्रामक बलिङ, कर्णालीको चौथो विकेट पनि ‘कोल्याप्स’

काठमाडौं– पावर प्ले सकिँदा एनपीएलमा कर्णाली याक्सले खराब प्रदर्शन गरेको छ। 

जनपुर बोल्ट्सँग टस जितेर ब्याटिङ रोजेको कर्णालीले देब खनाल र शिखर धवनलाई गुमायो। धवन १४ रनमा आउट भए। 

६ ओभरको पावर प्लेमा जम्मा ३१ रन बनाएको कर्णालीको रन रेट पनि गतिलो छैन। ८ ओभरको दौरानमा चौथो विकेट ढाल्दै जनकपुर बोल्ट्सले आक्रामक बलिङ देखाएको छ। 

यसअघि उद्घाटन खेल जितेको जनकपुरको यो दोस्रो खेल हो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद