नेभिगेशन
राजनीति

पुथा उत्तरगंगा उपाध्यक्षमा माओवादी विजयी

काठमाडौँ- रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादीको नरपुरा बुढा विजयी भएकी छन् ।

काँग्रेस एमाले गठबन्धनलाई १ हजार ४९७ मतान्तरले पराजित गर्दै बुढाले जित निकालेकी हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति