Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोशी प्रदेशको आन्तरिक मामिला मन्त्रीमा भण्डारी नियुक्त

सोमबार, मंसिर १७, २०८१

काठमाडौँ- कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एमालेका प्रदेश सभा सदस्य रेवतीरमण भण्डारी नियुक्त भएका छन् ।

मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुखले भण्डारीलाई मन्त्रीमा नियुक्त गरेका हुन् । 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्