नेभिगेशन
खेलकुद

७ तस्बिरमा हेर्नुहोस् सुदूरपश्चिम रोयल्स र बिराटनगर किङ्सको त्रिवि मैदानमा जारी एनपीएल

काठमाडौं– त्रिवि मैदानमा नेपाल प्रिमियर लिगको चौथो खेलको दोस्रो इनिङ्स चलिरहेको छ। सुदूरपश्चिम रोयल्सले बिराटनगर किङ्सलाई १८३ रनको लक्ष्य दिएको छ। 

उक्त खेल हेर्न दर्शकसहितको उपस्थिति बलियो छ। यो बिराटनगरको दोस्रो र सुदूरपश्चिमको पहिलो खेल हो। हालसम्मकै सबैभन्दा ठूलो लक्ष्य दिएको यो खेल यसरी खेलिरहेका छन् खेलाडी भने दर्शक पनि हौसलासाथ उपस्थित छन्। 

cr-5-1733205235.jpg

cr-6-1733205235.jpg

cr-7-1733205235.jpg

cr4-1733205235.jpg

cr-3-1733205234.jpg

cr-2-1733205234.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद