नेभिगेशन
राजनीति

चिनियाँ राष्ट्राध्यक्ष सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका राष्ट्राध्यक्ष सी चिन फिनसँग भेटवार्ता गरेका छन्। 

यसअघि समकक्षीसँग ८ सहित नौ सम्झौतामा हस्ताक्षर गरेपछि राष्ट्रपति सीसँग ओलीको भेट वार्ता भएको थियो। 

ओलीले मंगलबार चीनका  सीसँग बेइजिङको देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा भेट गरेको सचिवालयले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति