नेभिगेशन
खेलकुद

पोखरा एभेन्जर्सलाई चितवन राइनोजले दियो १६२ को लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौ खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजबाट १६२ रनको लक्ष्य राखेको छ। 

टस जितेर पहिलो इनिङ्सका लागि फिल्डिङ रोजेको पोखराले पहिलो खेलमा उक्त चुनौती पाएको हो। चितवनका लागि अर्धशतक रवि बोपाराले गरेका थिए। 

यसअघि चितवनले पहिलो खेलमा काठमान्डु गुर्खाजसँग जित निकालेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद