नेभिगेशन
खेलकुद

पोखरा स्तब्ध हुने बाटोमा जम्मा ७ रन हुँदा ६ विकेट गुमायो

काठमाडौं– १६२ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सलाई एनपीएलको पहिलो खेलमा ठूलो झड्का लागेको छ। 

चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सले खराब सुरुवात गरेको हो।

४ रन जोड्दा नै ३ विकेट गुमाएको पोखराले चार ओभरमा जम्मा ७ रन जोड्दा थप ५ सहित ७ विकेट गुमाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद