नेभिगेशन
खेलकुद

अत्तालिएको पोखरा एभेन्जर्समाथि चितवनले लियो ब्याक टु ब्याक विकेट, पावर प्ले सक्किँदा ७ झारिसक्यो

काठमाडौं– १७ रन बनाउँदा ७ विकेट गुमाएर पोखरा एभेन्जर्स आफ्नो पहिलो खेलमा नै स्तब्ध हुने बाटोमा लागेको छ। 

पावर प्लेमा जम्मा १७ रन बनाएको पोखरा टस जितेर बलिङ रोज्ने फ्रेन्चाइज हो। नेपाल प्रिमियर लिग (एनपीएल)को छैठौं खेलमा चितवन राइनोज अहिले दोस्रो इनिङसको आक्रामक बलिङमा उत्रिएको छ। 

पोखराले १६२ रनको लक्ष्य पछ्याएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद