नेभिगेशन
खेलकुद

पोखरा एभेन्जर्सको आठौं विकेट ढल्यो, १०.२ ओभरमा ४७ रन

काठमाडौं– १६२ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सलाई एनपीएलको पहिलो खेलमा ठूलो झड्का लागेको छ। 

चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सले खराब सुरुवात गरेको हो।

४ रन जोड्दा नै ३ विकेट गुमाएको पोखराले चार ओभरमा जम्मा ७ रन जोड्दा थप ५ सहित ७ विकेट गुमाएको थियो। 

कप्तान तथा ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए। १०.२ ओभरमा ४७ रन बनाउँदा पोखराले ८ औं विकेट गुमायो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद