Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपति पौडेल अस्पताल भर्ना

बुधबार, मंसिर १९, २०८१

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारका लागि भर्ना गरिएको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार