नेभिगेशन
खेलकुद

बिराटनगर किङ्सले टस जित्यो, एनपीएलमा लुम्बिनी लायसन्सको पहिलो खेलमा ब्याटिङलाई निम्तो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को सातौं खेलामा आफ्नो तेस्रो खेल खेलिरहेको बिराटनगर किङ्सले टस जितेर पहिलो खेल खेलीरहेको लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो दिएको छ। 

त्रिवि मैदानमा बुधबारको दोस्रो खेल सुरु भएको छ। यसअघि दुई खेल गुमाएको बिराटनगरले तेस्रो खेल लुम्बिनीसँग खेल्न लागिरहेको हो।

यसअघिको खेलमा काठमान्डु गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद