Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाको आकस्मिक सचिवालय बैठक जारी

शुक्रबार, मंसिर २१, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक सचिवालय बैठक जारी छ।

उपसभापति डिपी अर्यालले बोलाएको आकस्मिक बैठक जारी रहेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।

बैठक भर्चुअल माध्यबाट बसिरहेको छ।

बैठकमा पार्टी सभापति रवि लामिछानेलाई उनको मानव अधिकार हनन गरी यातनापूर्वक रातारात चितवनबाट पोखरा लगिएको र डायरी समेत गायब गरिएको सम्बन्धमा छलफल हुने बताए।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्