नेभिगेशन
खेलकुद

एनपीएलः पावर प्ले सकिएपछि लुम्बिनी लायसन्ले लियो सुदूरपश्चिम रोयल्सको पहिलो विकेट

काठमाडौं– पावर प्ले सकिएपछि लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सको पहिलो विकेट लिएको छ। 

७ ओभरको खेल चल्दा ओपनर विनोद भण्डारी क्याच आउट भएका हुन्। यसबीच सुदूरपश्चिमले ५० रन बनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद