नेभिगेशन
खेलकुद

लुम्बिनी लायन्सको खराब सुरुआत, पावर प्ले नसकिँदै गुम्यो ५ विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)मा १८८ रनको लक्ष्यसहित त्रिवि मैदानमा दोस्रो इनिङ्सको सुरुआत गरेको लुम्बिनी लायन्सले खराब सुरुआत गरेको छ।

सुदूरपश्चिमविरुद्ध ब्याटिङमा उत्रिएको लुम्बिनीले पावर प्लेसम्म नपुग्दै ५ विकेट गुमाएको छ। यो उसका निम्ति खराब सुरुआत हो। टस जितेर पहिलो इनिङ्समा लुम्बिनीले बलिङ रोजेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद