Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रि ओपन सेसन : करिब १ अंकले बढ्यो नेप्से

आइतबार, मंसिर २३, २०८१

काठमाडौं– प्रि ओपन सेसनमा साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक करिब १ अंकले बढेको छ ।

सेसन अवधिमा ०.७१ अंकले बढेर नेप्से २७३५.६५ को बिन्दुमा पुग्यो । सेन्सेटिभ इण्डेक्स भने ०.०५ अंक बढ्यो ।

सेसन अवधिमा ५६ लाख ३० हजार ७६४ रुपैयाँ २० पैसाबराबरको ७ हजार ७५९ कित्ता शेयर खरिदबिक्री भयो ।

सेसनमा १८ कम्पनीको मूल्य बढ्यो भने १६ कम्पनीको मूल्य घट्यो । यस्तै, ५ कम्पनीको मूल्य स्थिर रह्यो । सेसन अवधिभर ३९ कम्पनीको ९१ पटक शेयर कारोबार भयो ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्