Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं महानगरले विश्व सम्पदा क्षेत्रभित्रका मदिराजन्य विज्ञापनको छाता हटायो

मंगलबार, मंसिर २५, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा क्षेत्रभित्र सञ्चालनमा रहेका होटेल तथा रेस्टुरेन्टहरूमा मदिराजन्य विज्ञापन गरिएका छाताहरू हटाएको छ ।  

462582199_1104598577943926_772979672359520566_n-1733814812.jpg
 

महानगर प्रहरी बलले मदिराजन्य विज्ञापन गरिएका छाताहरू हटाएको हो।

462559521_1285338379373385_2052991060234708964_n-1733814813.jpg
 

सम्पदा क्षेत्रको गरिमा जोगाउन र पर्यटकीय आकर्षणलाई मद्दत पुर्‍याउन मदिराजन्य विज्ञापन गरिएका छाताहरू हटाएको महानगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्