नेभिगेशन
खेलकुद

नेपाल प्रिमियर लिगमा पहिलो सुपर ओभर बिराटनगर र पोखराबीच

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो सुपर ओभर खेल भएको छ। 

बिराटनगर किङ्स र पोखरा एभेन्जर्सबीचको खेल सुपरओभरमा पुगेको हो। 

बिराटनगरले पहिले ब्याटिङ गर्दै २० ओभरमा १३९ रन बनाउँदै ७ विकेट गुमाएको थियो। पोखरा एभेन्जर्सले पनि पनि ६ विकेटको क्षतिमा बराबरी रन बनाएपछि सुपर ओभरमा पुगेको हो, खेल।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद