सांसद अनुपस्थित भएपछि अर्थ समितिको बैठक स्थगित
काठमाडौं– अन्तिम समयमा आएर अर्थ समितिको बैठक स्थगित भएको छ । बैठकमा कोरम नपुगे पछि सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक स्थगित भएको हो ।
आज बोलाइएको बैठकमा सत्ता पक्षीय सांसदहरूको उपस्थिति न्यून भए पछि बैठकका लागि गणपूरक सङ्ख्या नपुगेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१ १३:४१
प्रतिक्रिया दिनुहोस्