नेभिगेशन
राजनीति

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय

काठमाडौँ- सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

गत २७ र २८ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार सिंहदरवारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दुईवटा बैठकका विभिन्न २० वटा निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकका २० निर्णय :

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति