Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादी इटहरी उपमहानगर समितिको दोस्रो अधिवेशन शहिद दिवसमा 

बुधबार, पुस ३, २०८१

इटहरी– नेकपा माओवादी केन्द्र इटहरी उपमहानगरपालिका समितिको दोस्रो अधिवेशन शहिद दिवसको अवसर पारेर गर्ने निर्णय भएको छ। 

बुधबार बसेको नगर समितिको बैठकले माघ १६–१७ गते शहिद दिबसको दिन अधिवेशन गर्ने निर्णय गरेको हो। 

‘नगर समितिको निर्णयअनुसार नै अधिवेशन हुनेछ’, उपमहानगर इञ्चार्ज मदन चुडालले भने,‘त्यसलाई भव्यताका साथ सम्पन्न गर्नका लागि हामीले तयारी गरेका छौं।’
 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्