Nic Ad Nic Ad
Nic Ad Nic Ad

मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प

बिहीबार, पुस ४, २०८१

काठमाडौँ - मनाङको नेस्याङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ७ बजेर ३७ मिनेटमा मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो । 

यसअघि मंगलबार बझाङको धमेना केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ०९:१५
प्रतिक्रिया दिनुहोस्