Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

बिहीबार, पुस ४, २०८१

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) दिउँसोका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार अपरान्ह ४ बजे बस्ने गरि बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्