नेभिगेशन
सुरक्षा–अपराध

कास्की प्रहरीको विज्ञप्तिः डा. निकोलश भुसालको फेसबुकबाट बाहिरियो रविको तस्बिर, कारबाही हुन्छ

काठमाडौं– रास्वपा सभापति रवि लामिछाने हिरासतमा सुतेको तस्बिर बाहिरिएको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले विहीबार विज्ञप्ति जारी गरेको छ। 

उक्त तस्बिर रवि लामिछानेको केही दिनअघिको रहेको भन्दै डा. निकोलश भुसालको फेसबुक पेजबाट सार्वजनिक भएको कास्की प्रहरीले जनाएको छ। 

तस्बिर सार्वजनिक गरिनेलाई प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया बढाइने प्रहरीले जनाएको छ।

462638773_1106195860947407_186418269860233014_n-1734599799.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध