जीबीसहित १९ जनाविरुद्ध आजै मुद्दा दर्ता, रवि र छविको आइतबारमात्रै
काठमाडौं– पूरक उजुरीका आधारमा छानबिन गरिएको पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ।
सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा शुक्रबार मुद्दा दर्ता गरेको जनाएको छ। रवि र छविको भने आइतबार समयभित्र नै मुद्दा दायर गरिने बताइएको छ।
शनिबार विदाको दिन परेका कारण आइतबार हदम्यादसम्म मुद्दा दर्ता गरिसक्नुपर्ने हुन्छ।
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१ १४:५४
प्रतिक्रिया दिनुहोस्