Nic Ad Nic Ad
Nic Ad Nic Ad

शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला

शुक्रबार, पुस ५, २०८१

काठमाडौं- नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका नेता कोइरालालाई १५ किलोको माला लगाएर स्वागत गरिएको हो ।

नेता कोइरालालाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरूप १५ किलोको माला लगाइएको हो । नेता कोइरालालाई धनगढी विमानस्थलमा बाजागाजा सहित भव्य स्वागत गरिएको थियो ।

नेता कोइरालालाई धनगढी विमानस्थलमा डडेलधुराका नेता युवराज पाण्डे सहितका नेताहरूले १५ किलोको माला लगाएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १६:४७
प्रतिक्रिया दिनुहोस्